coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जेठ १५ गते दिउँसो ४ बजे बजेट

काठमाडौं– जेठ १५ गते दिउँसो ४ बजे संसदमा बजेट प्रस्तुत हुने भएको छ। सोमबार प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले आर्थिक वर्ष २०७६ ०७७ को बजेट दिउँसो ४ बजे प्रस्तुत हुने दुबै सदनमा जानकारी गराएका हुन्।

सभामुख महराले प्रतिनिधिसभाका सांसदलाई जेठ १५ गते दिउँसो  ३ः४५ बजेभित्र सभाहलमा प्रवेश गर्न आग्रह गरेका छन्।

प्रकाशित: १३ जेष्ठ २०७६ ०८:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App