coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

निर्माणाधिन मदन भण्डारी राजमार्गमा शंकास्पद वस्तु फेला

सिन्धुली - सिन्धुलीमा निर्माणधिन मदन भण्डारी राजमर्गमा शंकास्पद वस्तु फेला परेको छ। दुधौली नगरपालिका ८ मा रहेको राजमार्गमा सङ्कास्पद बस्तु फेला परेको देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

निर्माणधिन मदन भण्डारी राजमर्गको बिच सडकमा नेपाल बन्द भनी लेखिएको झन्डासमेत भेटिएको छ।

प्रकाशित: १३ जेष्ठ २०७६ ०३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App