coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

काभ्रेको दुई स्थानमा विष्फोट

काभ्रे - काभ्रेको दुई स्थानमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताहरुले बम विष्फोट गराएका छन्।

बन्द सफल पार्न भन्दै आइतबा। साँझ बनेपाको चारदोबाटोदेखि अरनिको राजमार्गको तरकारी बजारसम्म मशाल जुलुस गरेका माओवादी विप्लवका कार्यकर्ताहरुले सोमबार बिहान बनेपापनौती सडकको रातोपुल नजिकै विष्फोट गराएका छन्।

यस्तै, सोमबार विहान ४ बजे पाँचखाल(६, तिनपिप्ले बजारमा पनि विष्फोट गराएका छन्। जिल्लाको मुख्य  बजार बनेपामा बन्दको प्रभाव आंशिक देखिएको छ।

प्रकाशित: १३ जेष्ठ २०७६ ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App