६ वैशाख २०८१ बिहीबार
समाज

प्रहरी प्रधान कार्यालयद्वारा ४५ एसपीको सरुवा, को कहाँ? (सूची)

काठमाडौं– प्रहरी प्रधान कार्यालय नक्सालले ४५ प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। 

प्रहरीको मानवश्रोत तथा प्रशासन विभागका अनुसार आइजिपी सर्वेन्द्र खनालले आइतबार ४५ एसपीको सरुवा गर्ने निर्णय गरेका हुन्।

आइजिपी खनालको निर्णयअनुसार कास्कीमा दान बहादुर कार्की, मोरङमा विश्व अधिकारी, पर्सामा  सोमेन्द्र राठौर, चितवनमा दानबहादुर मल्ल र सुनसरीमा यज्ञविनोद अधिकारी सरुवा भएका छन्। 

हेर्नुस् सूचीः

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App