विस्फोटक पदार्थ नै विस्फोट भएको पुष्टि, राजधानीको सुरक्षा व्यवस्था कडा

आइतबार, १२ जेठ २०७६, १९ : ४१ सन्दिप कुमार बैश्य

काठमाडौं – काठमाडौंको सुकेधारा र घट्टेकुलोमा विस्फोट पदार्थ नै विस्फोट भएको छ। नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी विश्वराज पोखरेले दुवै स्थानमा विस्फोटक पदार्थ नै विस्फोट भएको पुष्टि गरे।

उनले भने,' नेत्रविक्रम चन्द विप्लव नेतृत्वका कार्यकर्ताहरुले भोलिको बन्द सफल पार्न विस्फोटक पदार्थ ओसारपार गर्ने क्रममा विस्फोट हुन पुगेको प्ररम्भिक अनुसन्धानबाट देखिएको छ।' विस्फोटपछि थप अनुसन्धान गर्न नेपाली सेनाको टोलीसहित आवश्यक मात्रमा दुवै स्थानमा प्रहरी परिचालन गरिएको छ।

प्रहरी प्रवक्ता पोखरेलले घटनाको अनुसन्धान विभिन्न कोणबाट सुरु गरिएको बताए। उनले विस्फोट भएको स्थानमा भोलि १३ गते नेपाल बन्द सफल पारौँ लेखिएको हाते पर्चा फेला परेकोले अनुसन्धान विप्लव समुहतर्फ पनि केन्द्रित गरिएको बताए। उनले आफ्नो घोषणा गरिएको बन्दलाई सफल पार्नका लागि विप्लव समूहले योजना बनाएको हुनसक्ने बताए।

त्यस्तै प्रवक्ता पोखरलले राजधानीको सुरक्षा व्यवस्था थप कडा पारिएको बताए। उनले भने,' राजधानीको विभिन्न स्थानमा सिभिल र वर्दीमा सुरक्षाको लागि प्रहरी तैनाद गरिएको छ।' घटनास्थलमा खटिएका सेना तथा प्रहरीले अहिले घटनास्थलमा कसैलाई प्रवेश दिएको छैन।

 








यसमा तपाईको मत

अन्य समाचार

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

एनसेलको दशैं अफर

एनसेलको दशैं अफर

एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । ...

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

रेमिट कम्पनी वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ देखि नोभेम्बर १६सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने...

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकले एकै दिन सात शाखा उद्घाटन गरेको छ । ...

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघुबैंकिङ कार्यालय बूढीबजारमा सदस्य रहेका विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग...

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड मोटर कम्पनी र महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले संयुक्त रुपमा काम गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेका छन् । ...

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए५०एस प्रस्तुत गरेको छ। नयाँ ग्योलेक्सी ए५०एसमा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरु समेटिएको...

Ncell Footer Ad