७ वैशाख २०८१ शुक्रबार
समाज

अनामनगरको बिजुलीको पोल दनदनी बल्यो

अनामनगरको बिजुली पोलमा लागेकाे अागो। तस्विरः प्रकाश तिमल्सिना

काठमाडौं—अनामनगर चोकको बिगमार्ट छेउमा बिजुलीको तार सट भएर आगलागी भएको छ। बिजुलीको पोल दनदनी बल्न थालेपछि पैदल यात्रु तथा वरपरका सर्वसाधारण त्रसित बनेका थिए।

अनामनगर आवास क्षेत्रमा विद्युत् आपूर्ति लागि सो पोलमार्फत् तार लगिएको थियो। आगलागी भएको करिब २० मिनेटपछि आएको दमकलले आगो नियन्त्रणमा लिएको छ।

आगो नियन्त्रणमा अाए पनि सो क्षाेत्रकाे विद्युत् सेवा अवरुद्ध भएको छ।
 

प्रकाशित: १० कार्तिक २०७३ ०६:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App