७ वैशाख २०८१ शुक्रबार
राजनीति

मधेश प्रदेश समितिमा तीन पदाधिकारी मनाेनित

राजविराज – संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल मिलेर बनेको समाजवादी पार्टी नेपालको  मधेश प्रदेश समितिले ३ जनालाई पदाधिकारीमा मनोनित गरेको छ। प्रदेश समितिका अध्यक्ष विजयकुमार यादवले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी  ३ जनालाई पदाधिकारीमा मनोनित गरेको जानकारी दिए।

समितिको शुक्रबारको निर्णय अनुसार उपाध्यक्षमा सर्लाहीका रामपृत पासवान, मुख्यसचिवमा सप्तरीका शम्भु झा र कोषाध्यक्षमा सिरहाकी रेणु यादवलाई मनोनित गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ११ जेष्ठ २०७६ ०६:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App