coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रामेछापमा भूकम्पको धक्का

काठमाडौं - रामेछापमा भूकम्पपको धक्का महसुस गरिएको छ। जिल्लाको गुम्देलमा ४ दशमलव ९ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। बिहान ११ बजेर २ मिनेटमा गएको परकम्प २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ।

प्रकाशित: ११ जेष्ठ २०७६ ०६:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App