सोसल मिडिया

'सिद्धु जी! वर्ल्ड कप कमेन्ट्रीको प्रतिक्षामा छौं'

शुक्रबार, १० जेठ २०७६, १२ : ०१ एजेन्सी

नयाँ दिल्ली- कांग्रेस नेता नवजोत सिंह सिद्धुले चुनावी भाषणमा भनेका थिए, 'स्मृति इरानीले अमेठीमा राहुल गांधीलाई पराजित गरिन् भने राजनीति छोड्छु।'

स्मृति इरानीले कांग्रेस अध्यक्ष राहुल गांधीको अमेठीमा हराइ सकेकी छन्। के अव सिद्धुले राजनीति छोड्लान्? यो प्रश्न सामाजिक सञ्जालमा तिब्रताका साथ उठेको छ।

स्मृतिले राहुललाई ५५ हजार भन्दा बढी मतान्तरले हराइन्। कांग्रेसको परम्परागत सिट मानिदै आएको अमेठीमा राहुलको पराजय हुने संकेत हुना साथ समाजिक सञ्जालमा सिद्धुबारे ट्रोल बनाउन सुरु भइसकेको थियो।

ट्विटरमा  #sidhuquitpolitics र Sidhu Ji ट्रेन्डमा छ। यसमा मीम्स समेत सेयर भएका छन्। एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, 'अब हामीलाई वर्ल्ड कपमा तपाईको कमेन्ट्रीको प्रतिक्षामा छौं। तपाई अमेठिको लागि राजीनामा दिनु हुने छ। सिद्धु जीलाई हामी तपाईलाई मिस गर्छौं।'

यस अघि पनि सिद्धु आफ्ना भनाईका कारण विवादमा आएका थिए। पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सपथ ग्रहण समारोह समयमा पाकिस्तानका सेनाध्यक्ष जनरल कमर बजवासँग कसिलो लगा मिलाएको भन्दै आलोचित बनेका थिए।

 

 







यसमा तपाईको मत


अन्य समाचार

आइफोनमा iOS १३  कसरी इन्स्टल गर्ने ?

आइफोनमा iOS १३ कसरी इन्स्टल गर्ने ?

आजबाट एप्पलले आइफोनका लागि iOS १३ को सार्वजनिक बेटा उपलब्ध गराउने भएको छ ...

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रा.लि.सँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु...

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

दक्षिण एसियामा ओपो रेनो १०एक्स सिरिज सार्वजनिकसँगै नेपालमा असार १५ बाट उपलब्ध हुने भएको छ । ...

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । ...

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

नेपालका लागि ह्वावे स्मार्टफोनको अधिकृत वितरकले आफ्ना स्मार्टफोन र ट्याब्लेटमा गुगल एप तथा फेसबुक नचलेमा ग्राहकलाई पूरै पैसा फिर्ता गरिने...

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ...