coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मोदीलाई इमरानले दिए बधाई, शान्ति र समृद्धिका लागि सहकार्यको अपेक्षा

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।

लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी अत्यधिक बहुमततर्फ अग्रसर भइरहेका बेला इमरानले बिहीबार अपराह्न ट्वीटरमार्फत मोदीलाई जितका लागि बधाई दिएका हुन्। 

इमरानले मोदीसँग दक्षिण एसियाको शान्ति, विकास र समृद्धिका लागि काम गर्न चाहेको समेत उल्लेख गरेका छन्। 

I congratulate Prime Minister Modi on the electoral victory of BJP and allies. Look forward to working with him for peace, progress and prosperity in South Asia

— Imran Khan (@ImranKhanPTI) May 23, 2019

प्रकाशित: ९ जेष्ठ २०७६ १२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App