coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सन्इज बैंकको शाखा विस्तार

काठमाडौं – सन्राइज बैंकले भक्तपुरको गठ्ठाघर, चारदोबाटोमा नयाँ शाखा खोलेको छ । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, बैंक सञ्चालक दिपक नेपाल र बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत श्रीमती आशा राणा अधिकारीले उक्त शाखा उद्घाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
हाल बैंकले २९ वटा शाखारहित बैंकिङ सेवा, चारवटा एक्सटेन्सन काउन्टर र एक सय २१ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

 

प्रकाशित: ९ जेष्ठ २०७६ ०३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App