मधेसका जनतासँग सरकारले विभेदपूर्ण व्यवहार गर्‍यो : सांसद साह

बुधबार, ०८ जेठ २०७६, १३ : २० नागरिक

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद साहले मधेसका जनता माथि सरकारले विभेद पूर्ण व्यवहार गरेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको आजको वैठकमा बोल्दै उनले  आन्दोलनका मागलाई राजनीतिक सेटलमेन्ट गर्नुपर्ने माग गरे।

जनताबाट निर्वाचित रेशम चौधरीलाई अदालतले जन्मकैद सुनाउनु दूर्भाग्यपूर्ण भएको बताउँदै सांसद साहले भने -'टिकापुर घटनामा प्रहरीले सांसद चौधरीलाई पक्रेको होइन। चौधरी स्वयम निर्दोष छु भन्दै प्रहरी कस्टडीमा आएका हुन् तर रेशम चौधरी थारु भएकै कारण आज उनलाई जेलमा कैद गरिएको छ।'
न्यायापालिकाबाट जनताले न्याय पाउने आस घट्दै गएको उनको भनाइ थियो। सांसद साहले सर्वोच्च अदालतको डबल बेञ्चले गरेको निर्णय पुनः डबल बेञ्चले नै नियतवस उल्ट्याइएको उनको आरोप थियो।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक पटक सरकारको ध्यान आकृष्ट गरेको र स्वयं सभामुखले रुलिङ्ग गर्दा समेत कुनै सुनुवाई नहुँदा सभामुखको मागलाई नै सरकारले बेवास्ता गरेको उनको भनाइ थियो।
 

 







यसमा तपाईको मत

अन्य समाचार

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

Ncell Footer Ad