४ वैशाख २०८१ मंगलबार
समाज

एचआइभी संक्रमित श्रेष्ठले गरे सगरमाथाको सफल आरोहण

काठमाडौं- एचआइभी संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेका छन्। उनले वुधबार बिहान शिखर चुमेको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन्। दुई जना शेर्पा सहित उनी चुचुरोमा पुगेका थिए।

११ वर्ष अघि एचआइभी संक्रमित भएको सार्वजनिक गर्ने समयमै उनले सगरमाथा आरोहण गर्ने संकल्प गरेका थिथए। ५१  वर्षिय श्रेष्ठले २०७२ सालमा पनि आरोहणको प्रयास गरेका थिए। तर सगरमाथाको आधार शिविरमा हुँदा भूकम्प आए पछि फर्किएका थिए। पोखराका श्रेष्ठ फुटवल खेलाडी पनि हुन्।

प्रकाशित: ८ जेष्ठ २०७६ ०६:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App