coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एभरेस्ट बैंककाे सहयाेग

काठमाडौं – एभरेस्ट बैंकले गोरखाको लक्ष्मी बजारस्थित महालक्ष्मी विद्यालयलाई पिउने पानीको सुविधा एवं शौचालय हस्तान्तरण गरेको छ। नगर प्रमुख राजनराज पन्त, वडाअध्यक्ष कुलबहादुर कुँवर र बैंकका डेपुटी म्यानेजर राजिव जैनको उपस्थितिमा पिउने पानी र शौचालय हस्तान्तरण गरेको बैंकले जानकारी गराएको छ। एभरेस्टले ९४ शाखा, २८ राजस्व संकलन काउन्टर र एक सय १६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।

प्रकाशित: ५ जेष्ठ २०७६ ०३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App