८ वैशाख २०८१ शनिबार
राजनीति

विप्लव समूहका नेताद्वारा पार्टी परित्याग, नेकपामा प्रवेश

नेकपा प्रवेश गरेका विप्लवका कार्यकर्तालाई स्वागत गर्दै स्थायी समिति सदस्य देवेन्द्र पौडेल। तस्बिरः नागरिक

दुलेगौँडा(तनहुँ)– तनहुँमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका दुई  नेताले पार्टी परित्याग गरेका छन्। चन्द समूह निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा जिल्ला सदस्य डम्बर विक र अखिल (क्रान्तिकारी) तनहुँ जिल्ला उपाध्यक्ष नवराज विकले शुक्रबार पार्टी परित्याग गरेको घोषणा गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका हुन्।

पार्टीको रणनीति एवंम कार्यशैली सही नभएकाले नेकपा प्रवेश गरेको उनीहरुले बताएका छन्।

 

 

प्रकाशित: ३ जेष्ठ २०७६ १५:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App