विप्लव समूहका केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग

बुधबार, ०१ जेठ २०७६, २२ : १० अशोकसुजन श्रेष्ठ

मकवानपुर– सरकारले धमाधम पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक जना केन्द्रीय सदस्यले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुरका पूर्व अध्यक्ष दलबहादुर बज्यु ‘डिबी’ले पार्टी परित्याग गरेका हुन्। बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै उनले पार्टीले अवलम्बन गरेको नीतिसँग असहमति जनाउँदै पार्टी परित्याग गरि स्वतन्त्र भएको बताएका छन्।

‘पार्टीको युवा संगठन, मकवानपुरको पूर्व अध्यक्ष एवम् केन्द्रीय सदस्यको जिम्मेवारी समाल्दै आएकोमा वर्तमान राजनीतिक परिस्थिती र बदलिदो परिवेशमा पार्टीले अवलम्बन गरेको नीतिसँग असहमति जनाउँदै पार्टीबाट अलग भएको घोषणा गर्दछु’, विज्ञप्तीमा उल्लेख छ, ‘सामाजिक एवम् राजनीतिक परिवर्तनका उपलब्धीहरुलाई संस्थागत गर्नका निम्ति कम्यूनिष्ट बिचारले मात्र सम्भव हुने आफ्नो दृढ मान्यता व्यक्त गर्दै स्वतन्त्र रहेको घोषणा गर्दछु।’








यसमा तपाईको मत


अन्य समाचार

ज्वेलरी एक्सपोको रौनक

ज्वेलरी एक्सपोको रौनक

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL)
संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे...

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्वेश्यका साथ् राष्ट्रीय स्तरको "ख" वर्गको ओम डेभलपमेन्ट बैंक लिमिटेड "क"...

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोनको ब्याट्रीलाई धेरै वर्षको प्रयोग पछि पनि राम्रो टिक्ने कसरी बनाउने ? ...

कम लागतमा बलियो घर कसरी बनाउने ?

कम लागतमा बलियो घर कसरी बनाउने ?

सस्तो भनेर अत्याधिक सस्तो खोज्यौं भने हामीले सोचे जस्तो बलियो घर बन्दैन । हामीले घरको नक्साको कुरादेखी घरको डिजाइन, घर...