कालापानीबाट विदेशी फौज हटाउन युवालाई झलनाथको आह्वान

बुधबार, ०१ जेठ २०७६, १५ : २६ नागरिक

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियतालाई दरो बनाउन दृढतापूर्वक कदम चाल्नुपर्ने बताएका छन्। 

युवा संघको २९औं स्थापना दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै नेता खनालले नेपाली भूमी कालापानीबाट विदेशी फौज हटाउन युवाहरुलाई आह्वान गरे। 

‘अहिले पनि सुस्तामा विवादहरु छन्, कालापानीमा विदेशी फौजको अड्डा बसिरहेको छ। युवाहरु, त्यो ठाउँबाट जबसम्म विदेशी फौजलाई हटाउन सक्दैनौं र नेपालको सीमाना पुराका पुरा आफ्नो बनाउन सक्दैनौं, त्यसबेलासम्म हाम्रो राष्ट्रियता कमजोर हुन्छ’, उनले भने, ‘राष्ट्रियता दरो बनाउन दृढतापूर्वक कदम चाल्नुपर्ने हुन्छ। हामी कसैको विरोधी होइन तर हाम्रो देशको माटो एक–एक इन्चको हिसाब किताब गरेर राख्नुपर्ने हुन्छ।’

देशको स्वतन्त्रता, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता अझै दरो बन्न नसकेको टिप्पणी गर्दै खनालले प्रश्न गरे, ‘विश्वमा २१ औं शताब्दीमा दोस्रो दशकलाई विस्तारै पार गर्दैछौं। यो अवस्थामा आइपुग्दा पनि नेपालको सीमाना के हो?’ युवाहरुको राजनीतिक कार्यदिशाअन्तर्गत राष्ट्रियता सुधारको कार्यभार प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ। 








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad