coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

युवा संघको २९ औं स्थापना दिवस (LIVE)

काठमाडौं– तत्कालिन नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले आफ्नो स्थापना दिवसकाे अवसरमा मनाइरहेको छ। मंगलबार राष्ट्रिय सभागृहमा संघले २९ औं स्थापना दिवसको कार्यक्रम चलिरहेकाे छ।

उक्त स्थापना दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, पार्टी महासचिव विष्णु पौडेललगायत नेताहरु उपस्थित छन्।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता भएको एक वर्ष भएपनि एमालेको युवा संघ र माओवादीको योङ कम्युनिष्ट लिग नेपाल (वाइसियल)बीच अझैं एकता हुन सकेको छैन्।

प्रकाशित: १ जेष्ठ २०७६ ०८:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App