coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वसन्त ऋतुमा कञ्चनजंघाको चुचुरोमा पुगे ६ जना

ताप्लेजुङ– यस वर्षको वसन्त ऋतुमा मंगलबार अपरान्ह ६ जना कञ्चनजंघा हिमालको चुचुरोमा पुग्न सफल भएका छन्। मंगलबार दिउँसो ३ः१५ बजे उनीहरुको कञ्चनजंघाको चुचुरो पुगेका थिए।

नेपाल सरकार संस्कृती मन्त्रालय पर्वतारोहण शाखाले मंगलबार विज्ञप्तीमार्फत ८ हजार ५ सय ८६ मिटर उचाईको कञ्चनजंघामा रोप फिसिक्ङ टोलीका ६ जना नेपालीले आरोहण गरेको जनाएको छ। कञ्चनजंघाको चुचुरोमा पुग्नेमा लाक्पा शेर्पा, दावाफिञ्जो शेर्पा, फुर्वा शेर्पा, आङ्दोर्ची शेर्पा, फुर्वादोर्ची शेर्पा र मिङमार शेर्पा रहेका छन्।

प्रकाशित: ३१ वैशाख २०७६ १३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App