coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

च्याम्पीयन अब नेपालमा

काठमाडौं – आरपी ग्रुपले विश्वप्रसिद्ध अमेरिकन स्पोर्ट ब्रान्ड च्याम्पियन नेपाल भिœयाएको छ। उक्त ब्रान्डद्वारा उत्पादित स्पोर्टवेयरहरु विश्वभरि नै अत्यधिक रुचाइएको ब्रान्ड हो। यो ब्रान्ड स्पोर्टवेयर उत्पादन गर्ने कम्पनीमध्ये सबैभन्दा अब्बल मानिने कम्पनीको दाबी छ।

हाल यस कम्पनीले महिला, पुरुष तथा बालबालिकालाई हुने हुडी, सिलिभहरु, ग्राफिक टिज, ज्याकेट, आउटर, पेन्ट, सर्ट, जुत्ता, ब्याज लगायत फेसनेबल तथा स्पोर्टसवेयर उत्पादन गर्दै आइरहेको छ। हाललाई यो ब्रान्डको स्टोर काठमाडौंको दरबारमार्ग र ललितपुर कुमारीपाटीमा रहने बताइएको छ।

प्रकाशित: २७ वैशाख २०७६ ०४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App