coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

कोकाकोला १३३ वर्षमा

काठमाडौं – कोकाकोला १३३ वर्षमा प्रवेश गरेको छ। ८ मे १८८६ मा यसको उत्पादन सुरु भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। एटलान्टाका फार्मासिस्ट जोन एस पेम्बर्टनको उत्सुकता र नेतृत्वमा हल्का पेय पदार्थको रुपमा यसको उत्पादन सुरु भएको थियो।

फ्रान्क एम रोबिन्सनलाई कोका–कोला नामका साथसाथै यसको ट्रेडमार्कको डिजाइन तथा खास लिपी सिर्जना गरेका थिए। आजसम्म त्यही ट्रेडमार्क र लिपी प्रयोग भइरहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
 

प्रकाशित: २७ वैशाख २०७६ ०४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App