८ वैशाख २०८१ शनिबार
अर्थ

वृन्दावन नगरपालिकामा लक्ष्मी लघुवित्त

काठमाडौं – लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाले रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको हर्षाहमा ६५औं शाखा सञ्चालनमा ल्याएको छ।

वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्ष जीवनप्रकाश लिम्बु र वृन्दावन नगरपािलकाका मेयर राम स्नेही राय यादवले संयुक्त रुपमा उद्घाटन गरेका थिए। योसँगै प्रदेश २ का सबै जिल्लामा लक्ष्मी लघुवित्त पुगेको छ। संस्थाले ४९  जिल्लामा शाखा बिस्तार गरी सेवा दिइरहेको जनाएको छ।

प्रकाशित: २७ वैशाख २०७६ ०४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App