८ वैशाख २०८१ शनिबार
अर्थ

आँधिखोलामा एनआइसी एसिया बैंक

काठमाडौं – ग्रामीण, दुर्गम र सहरी क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै जाने क्रममा एनआइसी एसिया बैंकले स्याङजाको आँधिखोला गाउँपालिकामा नयाँ शाखा खोलेको छ। आँधिखोला गाउँपालिका वडा नं ५, कृषिस्थित उक्त शाखाको उद्घाटन सोही गाउँपालिकाका प्रमुख सुधिरकुमार पौड्यालले बिहीबार गरेको बैंकले जनाएको छ।

प्रकाशित: २७ वैशाख २०७६ ०४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App