coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कस्तो बजेट चाहन्छन् सर्वसाधारण ?

काठमाडौं – आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट तथा कार्यक्रमका लागि सरकारलाई उपयुक्त सुझाव दिन संघीय संसद्को अर्थ समितिले सातैवटा प्रदेशबाट राय सुझाव संकलन गर्ने कार्यक्रम बनाएको थियो। गत चैत २५ को समितिको निर्णय अनुसार विभिन्न उपसमिति बनाएर सातै प्रदेशका १० स्थानमा आगामी बजेटबारे छलफल आयोजना गरिएको थियो।

त्यस क्रममा विभिन्न किसिमका प्रश्नावली तयार गरी सोधिएको थियो भने धेरै व्यक्तिसँग अन्तक्र्रिया गरिएको थियो। समितिका सदस्यहरुले नजिकका राष्ट्रिय गौरवका आयोजनाको अहिलेको अवस्थाबारे पनि जानकारी लिएका थिए।

सातै प्रदेशका विभिन्न क्षेत्रमा गरिएको छलफलबाट आएका राय सुझावबारे फेरि अर्थ समितिमा पनि छलफल गरिएको थियोे। प्रदेशमा भएका छलफलबाट विभिन्न विषयमा यस्ता राय सुझाव आएका थिए। जसलाई ग्राफिक्समा प्रस्तुत गरिएको छ।

प्रकाशित: २६ वैशाख २०७६ ०१:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App