टाइम वार्नर किन्ने एटि एण्ड टी को घोषणा

आइतबार, ०७ कार्तिक २०७३, १४ : ०३ एजेन्सी

वासिंङटन–अमेरिकाको प्रसिद्ध मोवाइल कम्पनी एटि एण्ड टीले टाइम वार्नर किन्ने घोषणा गरेको छ। शनिबार टाइम वार्नर र  एटि एण्ड टी को संचालक समितिको बैठकले ७० बिलियन युरोमा  टाइम वार्नर किन्ने सहमति भएको हो। तर यो सहमतिको नियमावली बनाएर मात्र अनुमोदन गर्नुपर्ने हुन्छ।

सहमति अनुमोदन भएमा दि वार्नर ब्रोज फिल्म स्टोडियो, समाचार च्यानल सिएनएन र फिल्मी च्यानल दि एचबिओ टिभीकोसमेत एटि एण्ड टी कम्पनीको अधिनमा आउने छ।
एटि एण्ड टी का सिइवो रन्डाल स्टेभसनले भनेका छन्, ‘यो सम्झौता अहिले सम्मकै ठूलो सम्झौला हो र मलाइ लाग्छ यसका लागि नियमावलीमा कुनै बाधा आउँदैन।’

एटि एण्ड टी अमेरिकामा तेस्रो ठूलो केबल टिभी वितरकका रुपमा चिनिन्छ ।  उसले यो सम्झौता सन् २०१७ को अन्तिम सम्ममा कार्यान्वयन गरिसक्ने बताएको छ।
यस अघि टाइम वार्नरले सन् २०१४ मा ट्वान्टी र्फस्ट सेन्च्युरी फक्स इन्कको ८० बिलियन डलरको प्रस्ताव अस्विकार गरेको थियो।

 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad