सन्‍तुलितरुपमा बजेट विनियोजन गर्न आग्रह

बुधबार, २५ बैशाख २०७६, ११ : ५६ नागरिक

काठमाडौं- नेपाली कांग्रेसले सबै प्रदेशमा सन्तुलितरुपमा बजेट विनियोजन गर्न भनेको छ। बुधबार संसदको अर्थ समितिको बैठकमा बोल्दै कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले पहुँच र प्रभावको आधारमा नभइ आवश्यकताको शिद्धान्तमा रहेर बजेट तयार पार्न सरकारलाई आग्रह गरे।

सबै प्रदेशमा सन्तुलितरुपमा बजेट विनियोजन गर्न नसके त्यसले असन्तुष्टि  पैदा गर्ने उनको भनाई छ। नागरिकको असन्तुष्टिले पैदा गर्ने परिणाम तर्फ सचेत हुन सरकारलाई उनले चेतावनी दिए।

प्रतिनिधिसभाको सबै निर्वाचन क्षेत्रमा आवश्यकताको आधारमा बजेटको व्यवस्था गर्न सरकारसँग कार्कीले माग गरे।

कांग्रेस नेता कार्कीले एक वर्षे कार्यकाल गफमा मात्रै बितेको दावी गर्दै आगामी ४ वर्ष सदुपयोग गरेर अघि बढन पनि सरकारलाई सुझाव दिए।। उनले बजेटको प्राथमिकता कार्यान्वयनमा विशेष ध्यान दिन पनि अर्थ मन्त्रालयलाई आग्रह गरे।

 








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad