जग्गा बाँडेर सुकुम्बासी समस्या समाधान हुँदैन: प्रचण्ड

मङ्गलबार, २४ बैशाख २०७६, १२ : १३ नागरिक

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जग्गा बाडेर सुकुम्बासी समस्या समाधान नहुने बताएका छन्। मंगलबार सरकारको नीति तथा कार्यक्रमको छलफलमा बोल्दै सुकुम्बासी समस्या समाधान गर्न औधोगिकरणमा जोड दिनुपर्ने बताएका हुन्। 'बेरोजगारी र सुकुम्बासी समस्या एकैपटक समाधान गर्नुपर्छ।  जग्गा मात्रै दिएर यो समस्या समाधान हुँदैन।' उनले भने। यसको स्थायी समाधान खोज्नुपर्छ।

त्यस्तै रेलमार्ग नेपालका लागि अनिवार्य आवश्यकता भइसकेको बताए। रेल जनताको जीवनसँग जोडेर ल्याउनुपर्नेमा प्रचण्डको जोड थियो। विगतमा विकासको इतिहास हेर्दा रेल अपत्यारिलो लाग्न् सक्छ, उनले भने 'तर अब त्यस्तो हुँदैन। सम्पूर्ण जनप्रतिनिधि अब जनताको विकासमा समर्पित हुनुपर्छ।'







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रा.लि.सँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु...

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

दक्षिण एसियामा ओपो रेनो १०एक्स सिरिज सार्वजनिकसँगै नेपालमा असार १५ बाट उपलब्ध हुने भएको छ । ...

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । ...

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

नेपालका लागि ह्वावे स्मार्टफोनको अधिकृत वितरकले आफ्ना स्मार्टफोन र ट्याब्लेटमा गुगल एप तथा फेसबुक नचलेमा ग्राहकलाई पूरै पैसा फिर्ता गरिने...

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ...

१३औं राष्ट्रिय ए .यस .ए. आर्किटेक्चर प्रदर्शनी सम्पन्न

१३औं राष्ट्रिय ए .यस .ए. आर्किटेक्चर प्रदर्शनी सम्पन्न

राइनो ५०० डि तथा रिद्धि सिद्धि सिमेन्टको संयुक्त सहकार्य लगायतको सहायतामा वास्तुकला र यसका विभिन्न पक्षका साथै पुनःनिर्माण र नेपालका...