coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कोटेश्वरमा भेटिएको बम सेनाद्वारा डिस्पोज

काठमाडौं– कोटेश्वर चोक नजिकै भेटिएको बम डिस्पोज गरिएको छ। सोमबार भेटिएको सकेट बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो। उक्त बम कसले राख्यो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको ।

बम भेटिएपछि कोटेश्वर हुँदै जाने सवारी साधन करिब २ घण्टा जाममा परेका थिए। बानेश्वरदेखि कोटेश्वरसम्मको सडक पुरै जाम थियो। प्रहरीका अनुसार कोटेश्वर हुँदै गुड्ने सवारी साधनलाई बैकल्पिक बाटोबाट जान अनुरोध गरिएको थियो। उनीहरुलाई तीनकुने चोकबाट डाईभर्सन गरिएको प्रहरीले जनाएको थियो।

प्रकाशित: २३ वैशाख २०७६ १३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App