समाज १३ वैशाख २०८१ आलमकाे मुद्दामा बहस सकियो, फैसला आउँदै रौतहटको राजपुर बम काण्डले चर्चित महम्मद आफताब आलमको मुद्दामा बहस सकिएको छ। गत १० गतेदेखि रौतहट जिल्ला अदालतमा चलिरहेको बहस बिहीबार सकिएको हो।
समाज १३ वैशाख २०८१ उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालनका लागि स्वीकृति प्रदान गरेका छन्।
राजनीति १३ वैशाख २०८१ निजी क्षेत्रको मनोबल उकास्न ‘बोल्ड’ निर्णय गर्छौँ: अर्थमन्त्री अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई उत्साहित बनाउन केही महत्त्वपूर्ण निर्णय गर्नुपर्ने अवस्था आएको बताएका छन्।
राजनीति १३ वैशाख २०८१ श्रम स्वीकृति २ मिनेट ४४ सेकेण्डमा दिइराखेका छौँ: मन्त्री अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रम स्वीकृति २ मिनेट ४४ सेकेण्डमा दिइरहेको बताएका छन्।