लागूऔषध कारोवारमा संलग्न १७ जना पक्राउ

आइतबार, २२ बैशाख २०७६, १४ : १६ भीम चापागाईं

इलाम- प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ६ जना र प्रयोगकर्ता ११ लाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खोजी गर्दा जिल्लामा विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सूर्योदय नगरपालिका १० का २० वर्षे विशाल गुरुङ, सन्दकपुर गाउँपालिका ५ का २० वर्षे विक्रम गुरुङ, इलाम नगरपालिका ७ का ३२ वर्षे सृजन देवान, देउमाई नगरपालिका २ का २४ वर्षे सुभाष लिम्बू, पाँचथरको फिदिम नगरपालिका ४ का २२ वर्षे सुभाष लिम्बू र सप्तरीको खडक नगरपालिका १ घर भइ इलामको सूर्योदय नगरपालिका १० का २४ वर्षे दीपेन मल्लिक छन्।

प्रहरीका अनुसार इलाम नगरपालिकाका विभिन्न स्थानमा खोजी गर्दा लागूऔषध प्रयोगकर्ता ११ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ। ‘विशेष सूचनाका आधारमा लागूऔषधका अन्य कारोबारी र प्रयोगकर्ताको खोजी गरिरहेका छौं,’ जिल्ला प्रहरी प्रमुख एसपी माधव श्रेष्ठले भने, ‘पक्राउ परेकाहरूमाथि अनुसन्धान जारी छ।’

               

               

               








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad