४ वैशाख २०८१ मंगलबार
राजनीति

नीति तथा कार्यक्रममाथि संसदमा छलफल जारी [LIVE]

काठमाडौं - सरकारको नीति तथा कार्यक्रममाथि आइतबारदेखि संसदमा छलफल सुरु गरेकाे छ। सरकारले आगामी आर्थिक वर्षका लागि संघीय संसद्मा पेश गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु भएकाे हाे।

आजकाे संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकाे तर्फबाट 'नीति तथा कार्यक्रममाथि छलफल गरियाेस्' भन्ने प्रस्ताव पेस गरेका थिए। अहिले विभिन्न प्रतिपक्ष दलका सांसदहरुले आफ्नाे भनाइ राख्ने क्रम चलिरहेकाे छ।

प्रकाशित: २२ वैशाख २०७६ ०६:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App