coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

१ सय ४३ मान्छे बोकेको विमान फ्लोरिडा नदीमा चिप्लिएर खस्याे

काठमाडाैँ - १ सय ४३ मान्छे बोकेको बोइङ ७३७ विमान फ्लोरिडा नदीमा चिप्लिएर खसेको छ। नौसेना एयर स्टेशन जैक्सनविलेका एक प्रवक्ताका अनुसार शुक्रबार उक्त विमान ल्यान्डिङ गर्नेक्रममा चिप्लिएर नदीमा खसेको हो।  अहिलेसम्म कुनै मनाविय क्षति भएको जानकारी आएको छैन्।

नौसेना विमानस्थल ग्वाण्टानामो बेबाट आएको उक्त विमान स्थनीय समय अनुसार ९ः४० मा साँझ नदीमा डुबेको थियो। कम्पनीले घटनाको बारेमा प्राप्त भएकाे जानकारी संचार माध्यमलाइ जानकारी गराइएकाे बोइङका प्रवक्ताले बताए ।

प्रकाशित: २१ वैशाख २०७६ ०४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App