coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भीरबाट लडेर मृत्यु

रुकुम (पश्चिम)– चौरजहारी नगरपालिका भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको चौरजहारी नगरपालिका ३का खड्के बुढाथोकीको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

गाउँ नजिकैको स्थानीय भीरमा घाँस काट्दै गर्दा बिहीबार दिउँसो लडेर उनको मृत्यु भएको बताइएको छ। बाटो भन्दा करिब दुई सय मिटर तल खसेका बुढाथोकीको घटनास्थलमै मृत्यु भएको थियो। उनको शव चौरजहारी मिशन अस्पतालमा पोष्टमार्टम पछि बिहीबार नै आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रहरी निरीक्षक प्रमोद कुमार क्षेत्रीले जानकारी दिए।  

 

प्रकाशित: १९ वैशाख २०७६ ११:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App