४ वैशाख २०८१ मंगलबार
कला

पत्रकार बन्न चाहन्थिन् अनुष्का

काठमाडौं - चर्चित बलीउड नायिका अनुष्का शर्माको आज (१ मे) ३१ औं जन्म दिन। छोटो समयमै उनले बलिउड क्षेत्रमा राम्रै ख्याती कमाएकी छन्। सन १९८८ मा जन्मेकी अनुष्काले मोडलिङबाट केरियर सुरु गरेकी थिइन्। उनी सुरुमा नायिका होइन पत्रकार बन्न चाहन्थिन्।

उनको चाहना पत्रकार बने थियो। बेङलोरमा हुर्केकी अनुष्काले आर्मी र माउन्ट कार्पेलमा अध्धयन गरिन्।
अनुष्काले चोपडा निर्देशित फिल्म 'रब ने बना दी जोडी' बाट डेब्यु गरेकी थिइन्। सुरुआतकै फिल्मले राम्रो प्रशंसा पाएपछि उनलाई यस क्षेत्रमा स्थापित हुन समय लागेन। उनले सन १०१७ मा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीसँग विवाह गरेकी छन्।

प्रकाशित: १८ वैशाख २०७६ ०७:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App