coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

स्वदेश फर्किइन् राष्ट्रपति भण्डारी (फोटो फिचर)

तस्बिरः रासस

काठमाडौं– चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमण सम्पन्न गरी राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छिन्। स्वास्थ्यमा समस्या आएपछि एक दिन चीन भ्रमण छोट्याएर राष्ट्रपति भण्डारी आज बिहान स्वदेश फर्किएकी हुन्।

स्वास्थ्यमा समस्या देखिएपछि भण्डारी बाँकी सबै औपचारिक कार्यक्रम स्थगित गर्दै स्वदेश फर्केकी हुन्।

राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दकिशोर पुन, सभामुख कृष्णबहादुर महरालगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए।

तस्बिरः रासस
तस्बिरः रासस
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App