coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

नागरिकको धैर्यको सिमा टुट्न थाल्यो : देउवा

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार झुटा प्रचारमा रमाएको आरोप लगाएका छन्। सोमबारबाट सुरु भएको संघीय संसदको चौथो अधिवेशनलाई सम्बोधन गर्दै देउवाले विगतका सरकारले सुरु गरेका योजना आफैले गरेको भनी झुटा कुरा गरेको आरोप लगाए।

थप जानकारीका लागि हेर्नुहोस भिडियो :

प्रकाशित: १७ वैशाख २०७६ ०८:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App