coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

हामीनिटको प्रदर्शनी तथा बिक्री मेला

काठमाडौं– हामीनिटले कात्तिक ५, ६ र ७ गते ऊनी पश्मिना, कटन तथा विभिन्न प्रकारका कलेक्सनहरुको बृहत प्रदर्शनी तथा बिक्री मेला आयोजना गर्ने भएको छ। जोरपाटीमा रहेको पिस ब्यांकेटको हलमा हुने मेलामा कम्पनीका ऊलन कपडा, स्वेइटर, पञ्जा लगायत उत्पादन रहने विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीका प्रबन्ध निर्देशक शान्ता बुढाथोकीका अनुसार हामीनिट ब्रानडले नजिकिँदै गरेको जाडो यामलाई मध्यनजर गरेर मेला आयोजना गरिएकोे बताइन् । उनले प्रदर्शनीमा २ सयदेखि २ हजार रुपैयाँसम्मका कपडा विशेष छुटमा राख्न लागिएको बताइन् । हामीनिटका  केएल टावर चुच्चेपाटी र जोरपाटीमा गरी दुईवटा आउटलेट सञ्चालनमा रहेका छन् ।

प्रकाशित: ५ कार्तिक २०७३ ११:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App