कर्णाली प्रिमियर लिग

लालीगुराँस सात विकेटले पराजित

आइतबार, १५ बैशाख २०७६, १२ : ५९ नगेन्द्र उपाध्याय

सुर्खेत - कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जारी वाईवाई कर्णाली प्रिमियर लिग–२ अन्तर्गत आइतबारको पहिलो खेलमा मध्यपश्चिम क्रिकेट क्लवले लालीगुराँस क्रिकेट एकेडेमीलाई सात विकेटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको लालीगुराँसले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ११ रन बनायो।

लालीगुराँसका लागि प्रकाश पटेलले ३० तथा धनुष थापाले १८ रन बनाए। लालीगुराँसलाई सस्तैमा समेट्ने क्रममा मध्यपश्चिमका आकाश बिष्ट र अजय साहनीले ३–३ विकेट लिए। एक सय १२ रनको लक्ष्य मध्यपश्चिम क्रिकेट क्लवले ३ विकेट गुमाएर १६.१ ओभरै पूरा ग¥यो। मध्पश्चिमका शैलेन्द्र यादवले अविजित ५३ तथा बिशाल गुप्ताले अविजित ४५ र बनाए। शैलेन्द्रले ३५ बलमा नौ चौका र एक छक्का तथा बिशालले ४३ बलमा पाँच चौका प्रहार गरे।

समूह ‘ए’ अन्तर्गत प्रतियोगितामा दोश्रो खेल खेल्दा मध्यपश्चिमको पहिलो जीत हो।लालीगुराँसले भने तीन वटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने निश्चित भएको छ। समूहको शिर्ष स्थानमा रहेको कर्णाली–११ ले दुई वटै खेल जितेको छ भने त्रिभूवन आर्मीले एक खेलमा विजयी भएको छ।

 







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोन वा साधारण मोबाइल फोनको ब्याट्रीलाई रातभर वा १०० प्रतिशतभन्दा बढी चार्ज गर्न हुन्छ कि हुँदैन ? ...

कृष्णनगरमा नेपाल बैंक

कृष्णनगरमा नेपाल बैंक

नेपाल बैंक लिमिटेडले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । ...

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

आइएमई ग्रुपअन्तर्गत सञ्चालित तथा आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सेवासम्बन्धी सम्झौता भएको छ । ...

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति विकास बैंकले रेमिट सेवाका लागि रेमिट टू नेपालसँग सम्झौता गरेको छ । ...

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरी कर्मिर्सयल बैंकको नायव कार्यकारी प्रमुखमा मनोज न्यौपाने नियुक्त भएका छन् । ...

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

भट्टामा काँचो इँटा पोल्न कोइला हाल्ने नयाँं प्रविधि नेपाल भित्रिने भएको छ। ...

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

सामसङले आर सिरिज अन्तर्गत नयाँ स्मार्ट टिभिहरु बजारमा प्रस्तुत गरेको छ। ...

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

यस लेखमा एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिकाको बारेमा चर्चा गरिएको छ ...

Ncell Footer Ad