coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

हाकिमचोकमा मुक्तिनाथ विकास बैंक

काठमाडौं – मुक्तिनाथ विकास बैंकले चितवनको, हाकिमचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। उक्त शाखाको उद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गरेकी थिइन्।

सो कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत, स्थानीय जनप्रतिनिधि, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीको उपस्थिति रहेको थियो। मुक्तिनाथ विकास बैंकले देशैभरी एक सय १४ शाखा र २२ एटिएमबाट ६ लाख ग्राहकलाई सेवा दिइरहेको जनाएको छ।

प्रकाशित: १५ वैशाख २०७६ ०२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App