coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

गोर्खा क्याम्पेन म्याड ओभर मार्केटिङमा फिचर हुन सफल

काठमाडाैं–गोर्खाको नयाँ क्याम्पेन “नेपालीपन गोर्खाली मन” फेरि एक पटक भारतको प्रख्यात मार्केटिङ्ग रिभ्यू वेबसाइट, म्याड ओभर मार्केटिङ्गमा फिचर हुन र सराहना पाउन सफल भएको छ। यो क्याम्पेन अघिल्लो क्याम्पेनको विस्तारीत भाग हो र यसले हरेक नेपालीको भावना छायाँ द्वारा गोर्खालीको व्यक्तित्व झल्काउने कुरालाई प्रस्तुत गर्छ।

नेपालभरिका नेपालीहरुको लागि अझ सान्दर्भिक बनाउनको लागि यो क्याम्पेनलाई ७ विभिन्न स्थानीय भाषामा अनुवाद गरिएको छ। यो क्याम्पेन आफैले एकताको बारेमा कुरा गर्ने भएकोले यसको संचारको लागि विभिन्न स्थानीय भाषाको प्रयोग गर्दा क्याम्पेनको मुख्य भावनालाई जिवित राखेको देखिन्छ।

 

प्रकाशित: १३ वैशाख २०७६ ११:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App