६ वैशाख २०८१ बिहीबार
अर्थ

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सहयोग

काठमाडौं – स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले तिलगंगा आँखा अस्पताललाई  २४ लाख ६८ हजार तीन सय ९९ रुपैयाँ सहयोग गरेको छ। बैंकले अस्पतालको मुख्य विस्तार योजनालाई वित्तीय सहायता प्रदान गर्ने सम्बन्धमा यसअघि गरेको सहमति अनुसार उक्त रकम उपलब्ध गराएको जनाएको छ। यस परियोजनाको प्रमुख उद्देश्य ग्रामीण तथा नगरोन्मुख क्षेत्रमा शल्यक्रिया सुविधा विकास गरेर अन्धोपन घटाउने लक्ष्यसाथ भक्तपुर र नुवाकोटमा रहेको जिल्ला सामुदायिक आँखा उपचार केन्द्रहरुमा सुविधा स्तरोन्नति गर्ने रहेको छ।

 

प्रकाशित: १२ वैशाख २०७६ ०३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App