coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नागरिक नायक घोषणा हुँदै

काठमाडौं- नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको ११ औं वर्ष प्रवेशको अवसरमा आज नागरिक नायक घोषणा गर्दैछ। पाटन दरवार क्षेत्रमा आयोजित विषेश कार्यक्रम नागरिक नायक घोषणा हुने छन्। हामीले नागरिक नायक घोषणा समारोहको प्रत्यक्ष प्रशारण गर्नेछौं। प्रत्यक्ष प्रशारणको लागि हाम्रो फेसवुक पेज nagariknews र युट्युव च्यानल nagariknetwork फलो गर्न सक्नु हुन् छ।

प्रकाशित: ११ वैशाख २०७६ १२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App