८ वैशाख २०८१ शनिबार
अर्थ

गेम अफ थ्रोन्स्–द्वारा प्रेरित ह्वाइट वाकरस्कच बजारमा

काठमाडाैं– जोनीवाकरले एचबिओ र गेम अफथ्रोन्ससँगको सहकार्यमा निर्माण गरेको जोनीवाकरको नयाँ ह्वाइट वाकरस्कच बजारमा पेश गरेको छ। केही सीमित संख्यामा उपलब्ध ह्वाइट वाकरको निर्माण चर्चित शो 'गेम अफ थ्रोन्स’ ह्वाइट वाकर्सका रहस्यमय र निडर चरित्रहरुको उत्प्रेरणामा गरिएको कम्पनीले बताएका छ।

प्रकाशित: ११ वैशाख २०७६ ०५:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App