coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बालकोटमा प्रभु बैंक

काठमाडौं – प्रभु बैंक लिमिटेडले भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। भक्तपुरका संघीय सांसद महेश बस्नेतले सो शाखा उद्घाटन गरेका हुन्।

उक्त शाखाबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारण, विभिन्न किसिमका फर्म, कम्पनी तथा संघ–संस्थाले गुणस्तरीय सेवा लिन सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित: १० वैशाख २०७६ ०३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App