नेकपा एकता

तीन महिला, ५० ब्राह्मण-क्षत्री : नेकपामा पुरुषवाद हाबी

सोमबार, ०९ बैशाख २०७६, १८ : १२ लक्ष्मण श्रेष्ठ

काठमाडौं- एकता घोषणा गरे पनि ११ महिनादेखि एकता प्रक्रियालाई मुर्त रूप दिन नसकेको सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सोमबार जिल्ला समितिका अध्यक्ष र सचिवको टुंगो लगाउँदै एक कदम अघि बढेको छ। 

२००६ सालमा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेको सन्दर्भ पारेर नेकपाले उक्त घोषणा कार्यक्रम सम्पन्न गर्यो। 

कार्यक्रममा नेकपाका दुवै अध्यक्षले आफ्नो पार्टी परिवर्तनको संवाहक भएको दावी गर्न कुनै कसर बाँकी राखेनन्। तर नेकपाले सार्वजनिक गरेको सबै जिल्लाका अध्यक्ष र सचिवको सूची हेर्दा उक्त पार्टीमा पुरूष र ब्राह्मण-क्षत्रीकै वर्चस्व देखिन्छ।

७७ वटा जिल्लाका अध्यक्षमध्ये जम्मा तीनजनामात्र महिला छन्। 

मकवानपुरकी मनु सिग्देल, काभ्रेपलाञ्चोककी रूकु चौलागाई र लमजुङकी मधुमाया अधिकारी ७७ मध्ये पर्न सफल तीन महिला जिल्ला अध्यक्ष हुन्। 

त्यस्तै ७७ वटा जिल्ला सचिवमध्ये केवल दुई जना मात्र महिला सचिवमा चयन भएका छन्। 

ईलामकी सोममाया राई र नवलपरासी (पश्चिम)की तुल्सी पासी सचिवमा छनौट भएका दुई महिला हुन्।

जातिय हिसाबमा पनि नेकपामा ब्राह्मण-क्षत्रीकै दबदबा छ। अध्यक्षतर्फ ५० र सचिवतर्फ ४३ जना ब्राह्मण-क्षत्री समुदायबाट छनौट भएका छन्।

मधेसी समुदायबाट भने अध्यक्षमा ५ जना र सचिवमा ४ जना मात्र चयन भएका छन्।

गुरूङ, थारू र थकाली समुदायबाट अध्यक्षमा एक/एकजनामात्रै चयन भएका छन्। दलितबाट अध्यक्षमा २ र सचिव मा ५ जना चयन भएका छन्। 

नेकपाका अध्यक्ष र सचिवतर्फ सबै जातजातीको विवरण तालिकामा हेरौ:

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्षहरूको सूचीः

 

क्र.सं.

जिल्ला

नाम, थर

लिंग

जात–समुदाय

१.

ताप्लेजुङ

विजय बनेम

पुरूष

किराँत

२.

पाँचथर

राजकुमार भण्डारी

पुरूष

ब्राह्मण–क्षत्री

३.

इलाम

राम राना

पुरूष

मगर

४.

झापा

चिन्तन पाठक

पुरूष

ब्राह्मण–क्षत्री

५.

मोरङ

विनोद ढकाल

पुरूष

ब्राह्मण–क्षत्री

६.

सुनसरी

योगेन्द्र मण्डल

पुरूष

मधेसी

७.

धनकुटा

राजेन्द्र राई

पुरूष

किराँत

८.

तेह्रथुम

लक्ष्मण तिवारी

पुरूष

ब्राह्मण–क्षत्री

९.

संखुवासभा

हेमराज घिमिरे

पुरूष

ब्राह्मण–क्षत्री

१०.

भोजपुर

प्रेमकुमार राई

पुरूष

किराँत

११.

खोटाङ

देवान चामलिङ

पुरूष

किराँत

१२.

सोलुखुम्बु

मानवीर राई

पुरूष

किराँत

१३.

ओखलढुंगा

मोहनबहादुर खड्का

पुरूष

ब्राह्मण–क्षत्री

१४.

उदयपुर

विनोद कटुवाल

पुरूष

ब्राह्मण–क्षत्री

१५.

सप्तरी

अशोक मण्डल

पुरूष

मधेसी

१६.

सिराहा

रामकुमार यादव

पुरूष

मधेसी

१७.

धनुषा

राजकिशोर यादव

पुरूष

मधेसी

१८.

महोत्तरी

राजु खड्का

पुरूष

ब्राह्मण–क्षत्री

१९.

सर्लाही

रेवती पन्त

पुरूष

ब्राह्मण–क्षत्री

२०.

रौतहट

कमल यादव

पुरूष

मधेसी

२१.

बारा

छत्रबहादुर श्रेष्ठ

पुरूष

नेवार

२२.

पर्सा

प्रभु हजारा

पुरूष

दलित

२३.

चितवन

यमबहादुर परियार

पुरूष

दलित

२४.

मकवानपुर

मुनु सिग्देल

महिला

ब्राह्मण–क्षत्री

२५.

धादिङ

भूमि त्रिपाठी

पुरूष

ब्राह्मण–क्षत्री

२६.

नुवाकोट

हिरानाथ खतिवडा

पुरूष

ब्राह्मण–क्षत्री

२७.

रसुवा

कन्याल तामाङ

पुरूष

तामाङ

२८.

सिन्धुपाल्चोक

झम्क नेपाल

पुरूष

ब्राह्मण–क्षत्री

२९.

दोलखा

इश्वरचन्द्र पोख्रेल

पुरूष

ब्राह्मण–क्षत्री

३०.

रामेछाप

मदनकुमार तामाङ

पुरूष

तामाङ

३१.

सिन्धुली

राजन दाहाल

पुरूष

ब्राह्मण–क्षत्री

३२.

काभ्रेपलाञ्चोक

रूकु चौलागाई

महिला

ब्राह्मण–क्षत्री

३३.

भक्तपुर

वचनबहादुर देउजा

पुरूष

ब्राह्मण–क्षत्री

३४.

ललितपुर

हरिकृष्ण व्यञ्जनकार

पुरूष

नेवार

३५.

काठमाडौं

कृष्ण राई

पुरूष

किराँत

३६.

कास्की

कृष्ण थापा

पुरूष

मगर

३७.

तनहुँ

केदार सिग्देल

पुरूष

ब्राह्मण–क्षत्री

३८.

लमजुङ

मधुमाया अधिकारी

महिला

ब्राह्मण–क्षत्री

३९.

गोरखा

लेखबहादुर थापा

पुरूष

ब्राह्मण–क्षत्री

४०.

म्याग्दी

गोविन्द पौडेल

पुरूष

ब्राह्मण–क्षत्री

४१.

मुस्ताङ

चन्द्रमोहन गौचन

पुरूष

थकाली

४२.

मनाङ

पाल्तेन छोयान गुरूङ

पुरूष

गुरूङ

४३.

बाग्लुङ

ईन्द्रलाल सापकोटा

पुरूष

ब्राह्मण–क्षत्री

४४.

पर्वत

पदम गिरी

पुरूष

ब्राह्मण–क्षत्री

४५.

स्याङ्जा

सूर्यप्रसाद गैरे

पुरूष

ब्राह्मण–क्षत्री

४६.

नवलपरासी (पूर्व)

रोशन गाहा

पुरूष

मगर

४७.

रोल्पा

सुरेन्द्र थापा घर्ती

पुरूष

मगर

४८.

रूकुम (पूर्व)

मेघबहादुर श्रेष्ठ

पुरूष

नेवार

४९.

प्यूठान

तुलसीराम शर्मा

पुरूष

ब्राह्मण–क्षत्री

५०.

अर्घाखाँची

चेतनारायण आचार्य

पुरूष

ब्राह्मण–क्षत्री

५१.

गुल्मी

मधुकृष्ण पन्त

पुरूष

ब्राह्मण–क्षत्री

५२.

पाल्पा

नारायण आचार्य

पुरूष

ब्राह्मण–क्षत्री

५३.

नवलपरासी (पश्चिम)

भविश्वर तिवारी

पुरूष

ब्राह्मण–क्षत्री

५४.

रूपन्देही

शिवराज सुवेदी

पुरूष

ब्राह्मण–क्षत्री

५५.

कपिलवस्तु

झविलाल पोख्रेल

पुरूष

ब्राह्मण–क्षत्री

५६.

दाङ

टिकाराम खड्का

पुरूष

ब्राह्मण–क्षत्री

५७.

बाँके

आई.पी.खरेल

पुरूष

ब्राह्मण–क्षत्री

५८.

बर्दिया

भवनकुमार थारू

पुरूष

थारू

५९.

सुर्खेत

ध्रुव शाही

पुरूष

ब्राह्मण–क्षत्री

६०.

दैलेख

रविन्द्र शर्मा

पुरूष

ब्राह्मण–क्षत्री

६१.

जाजरकोट

ढकवीर राना

पुरूष

मगर

६२.

रूकुम (पश्चिम)

गोपाल शर्मा

पुरूष

ब्राह्मण–क्षत्री

६३.

सल्यान

गोविन्द पुन

पुरूष

ब्राह्मण–क्षत्री

६४.

जुम्ला

वीरबहादुर कुँवर (सुरेश पहाडी)

पुरूष

ब्राह्मण–क्षत्री

६५.

कालिकोट

धनजीत शाही

पुरूष

ब्राह्मण–क्षत्री

६६.

हुम्ला

लालकेश जैसी

पुरूष

ब्राह्मण–क्षत्री

६७.

डोल्पा

दत्तबहादुर रोकाया

पुरूष

ब्राह्मण–क्षत्री

६८.

मुगु

सुरवीर बुढा

पुरूष

मगर

६९.

दार्चुला

गणेशसिह खत्री

पुरूष

ब्राह्मण–क्षत्री

७०.

वैतडी

सुरेन्द्र पाल

पुरूष

ब्राह्मण–क्षत्री

७१.

डडेलधुरा

मानसिंह माल

पुरूष

ब्राह्मण–क्षत्री

७२.

बाजुरा

कालुबहादुर शाही

पुरूष

ब्राह्मण–क्षत्री

७३.

बझाङ

मीनबहादुर कुँवर

पुरूष

ब्राह्मण–क्षत्री

७४.

अछाम

शेरबहादुर कुँवर

पुरूष

ब्राह्मण–क्षत्री

७५.

डोटी

चक्रबहादुर मल्ल

पुरूष

ब्राह्मण–क्षत्री

७६.

कैलाली

रतन थापा

पुरूष

ब्राह्मण–क्षत्री

७७.

कञ्चनपुर

वीरबहादुर थापा

पुरूष

ब्राह्मण–क्षत्री

 

लैंगिक उपस्थिति:

पुरूषः ७४

महिलाः ३

जातजाति/समुदायः

ब्राह्मण–क्षत्री – ५०

मधेसी – ५

किराँत ‑ ६

मगर – ६

नेवार – ३

तामाङ – २

दलित – २

गुरूङ – १

थारू – १

थकाली ‑ १

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सचिवहरूको सूचीः

क्र.सं.

जिल्ला

नाम, थर

लिंग

जात–समुदाय

१.

ताप्लेजुङ

बलबहादुर साम्सोहाङ

पुरूष

किराँत

२.

पाँचथर

होमप्रसाद जवेगु

पुरूष

किराँत

३.

इलाम

सोममाया राई

महिला

किराँत

४.

झापा

मणिकुमार साङपाङ

पुरूष

किराँत

५.

मोरङ

गोपीबहादुर आछामी

पुरूष

दलित

६.

सुनसरी

रमेश बस्नेत

पुरूष

ब्राह्मण‑क्षत्री

७.

धनकुटा

ऋषिराम ढुंगाना

पुरूष

ब्राह्मण‑क्षत्री

८.

तेह्रथुम

ईन्द्रबहादुर ईमसुङ

पुरूष

किराँत

९.

संखुवासभा

कृष्ण याख्खा

पुरूष

किराँत

१०.

भोजपुर

विमल खड्का

पुरूष

ब्राह्मण‑क्षत्री

११.

खोटाङ

बबि चामलिङ

पुरूष

किराँत

१२.

सोलुखुम्बु

गोम्बु शेर्पा

पुरूष

शेर्पा

१३.

ओखलढुंगा

मोहन श्रेष्ठ

पुरूष

नेवार

१४.

उदयपुर

ईश्वरमणी राउत

पुरूष

ब्राह्मण‑क्षत्री

१५.

सप्तरी

गोविन्द न्यौपाने

पुरूष

ब्राह्मण‑क्षत्री

१६.

सिराहा

प्रमोदनारायण यादव

पुरूष

मधेसी

१७.

धनुषा

श्रवण यादव

पुरूष

मधेसी

१८.

महोत्तरी

सौकिलाल यादव

पुरूष

मधेसी

१९.

सर्लाही

डाचाराज वाग्ले

पुरूष

ब्राह्मण‑क्षत्री

२०.

रौतहट

युवराज भट्टराइ

पुरूष

ब्राह्मण‑क्षत्री

२१.

बारा

सुन्दर विश्वकर्मा

पुरूष

दलित

२२.

पर्सा

विजय महतो

पुरूष

मधेसी

२३.

चितवन

कृष्णभट्ट पोख्रेल

पुरूष

ब्राह्मण‑क्षत्री

२४.

मकवानपुर

प्रेम पुलामी

पुरूष

मगर

२५.

धादिङ

शालिकराम जमरकट्टेल

पुरूष

ब्राह्मण‑क्षत्री

२६.

नुवाकोट

नारायण खतिवडा

पुरूष

ब्राह्मण‑क्षत्री

२७.

रसुवा

इन्द्र गोतामे

पुरूष

ब्राह्मण‑क्षत्री

२८.

सिन्धुपाल्चोक

दावा तामाङ

पुरूष

तामाङ

२९.

दोलखा

गोपाल पाण्डे

पुरूष

ब्राह्मण‑क्षत्री

३०.

रामेछाप

शान्तिप्रसाद पौडेल

पुरूष

ब्राह्मण‑क्षत्री

३१.

सिन्धुली

प्रदिप कटुवाल

पुरूष

ब्राह्मण‑क्षत्री

३२.

काभ्रेपलाञ्चोक

टोपबहादुर वाइबा

पुरूष

तामाङ

३३.

भक्तपुर

डिपी ढकाल

पुरूष

ब्राह्मण‑क्षत्री

३४.

ललितपुर

राजकाजी महर्जन

पुरूष

नेवार

३५.

काठमाडौं

हिमाल शर्मा

पुरूष

ब्राह्मण‑क्षत्री

३६.

कास्की

बखानसिंह तमु

पुरूष

गुरूङ

३७.

तनहुँ

राजेन्द्रकेशरी न्यौपाने

पुरूष

ब्राह्मण‑क्षत्री

३८.

लमजुङ

धनञ्जय दवाडी

पुरूष

ब्राह्मण‑क्षत्री

३९.

गोरखा

प्रेम गुरूङ

पुरूष

गुरूङ

४०.

म्याग्दी

हरिकृष्ण श्रेष्ठ

पुरूष

नेवार

४१.

मुस्ताङ

सत्यनारायण शेरचन

पुरूष

थकाली

४२.

मनाङ

वेदबहादुर गुरूङ

पुरूष

गुरूङ

४३.

बाग्लुङ

ज्ञामनाथ गैरे

पुरूष

ब्राह्मण‑क्षत्री

४४.

पर्वत

सुदीप कुँवर

पुरूष

ब्राह्मण‑क्षत्री

४५.

स्याङ्जा

मिनबहादुर गुरूङ

पुरूष

गुरूङ

४६.

नवलपरासी (पूर्व)

मित्रशरण शर्मा

पुरूष

ब्राह्मण‑क्षत्री

४७.

रोल्पा

हरिप्रसाद घर्ती

पुरूष

मगर

४८.

रूकुम (पूर्व)

सतमान पुन

पुरूष

मगर

४९.

प्यूठान

नारायण अधिकारी

पुरूष

ब्राह्मण‑क्षत्री

५०.

अर्घाखाँची

ठाकुर वि.क.

पुरूष

दलित

५१.

गुल्मी

विरबहादुर कार्की

पुरूष

ब्राह्मण‑क्षत्री

५२.

पाल्पा

गिरबहादुर थापा

पुरूष

मगर

५३.

नवलपरासी (पश्चिम)

तुलसी पासी

महिला

दलित

५४.

रूपन्देही

दधिराम न्यौपाने

पुरूष

ब्राह्मण‑क्षत्री

५५.

कपिलवस्तु

रामचन्द्र शाह

पुरूष

ब्राह्मण‑क्षत्री

५६.

दाङ

तुल्सीराम पुन

पुरूष

मगर

५७.

बाँके

अशोक कोइराला

पुरूष

ब्राह्मण‑क्षत्री

५८.

बर्दिया

हरि ज्ञवाली

पुरूष

ब्राह्मण‑क्षत्री

५९.

सुर्खेत

कृष्णबहादुर जिसी

पुरूष

ब्राह्मण‑क्षत्री

६०.

दैलेख

प्रेम कटुवाल

पुरूष

ब्राह्मण‑क्षत्री

६१.

जाजरकोट

करविर शाही

पुरूष

ब्राह्मण‑क्षत्री

६२.

रूकुम (पश्चिम)

विमल पुन

पुरूष

मगर

६३.

सल्यान

कर्णबहादुर बुढा

पुरूष

ब्राह्मण‑क्षत्री

६४.

जुम्ला

तिर्थबहादुर बुढा

पुरूष

ब्राह्मण‑क्षत्री

६५.

कालिकोट

नागिन्द्र शाही

पुरूष

ब्राह्मण‑क्षत्री

६६.

हुम्ला

दल रावल

पुरूष

ब्राह्मण‑क्षत्री

६७.

डोल्पा

मालबहादुर रोकाया

पुरूष

ब्राह्मण‑क्षत्री

६८.

मुगु

धर्मबहादुर शाही

पुरूष

ब्राह्मण‑क्षत्री

६९.

दार्चुला

रामदत्त जोशी

पुरूष

ब्राह्मण‑क्षत्री

७०.

वैतडी

प्रेम भट्ट

पुरूष

ब्राह्मण‑क्षत्री

७१.

डडेलधुरा

तारा जोशी

पुरूष

ब्राह्मण‑क्षत्री

७२.

बाजुरा

भरतबहादुर बुढा

पुरूष

ब्राह्मण‑क्षत्री

७३.

बझाङ

दिलबहादुर सिंह

पुरूष

ब्राह्मण‑क्षत्री

७४.

अछाम

झपट साउद

पुरूष

ब्राह्मण‑क्षत्री

७५.

डोटी

शैलेन्द्र वि.क

पुरूष

दलित

७६.

कैलाली

लालबहादुर सोडारी

पुरूष

ब्राह्मण-क्षत्री

७७.

कञ्चनपुर

तारा लामा

पुरूष

तामाङ

 

 

लैंगिक उपस्थिति:

पुरूष - ७५

महिला - २

जातजाति/समुदायः

ब्राह्मण–क्षत्री – ४३

किराँत ‑ ७

मगर – ६

दलित – ५

गुरूङ – ४

मधेसी – ४

नेवार – ३

तामाङ – ३

थकाली – १                 

 शेर्पा ‑ १

 

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad