१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एकतामा पूर्वमाओवादीबाट ब्राह्मण-क्षत्रीकै वर्चस्व, पुरुष नै हाबी

काठमाडौं- एकता घोषणा प्रक्रियामा रहेको नेपाल कम्युनिष्ट पार्टीमा पूर्वमाओवादीतर्फका ३३ जिल्लाका अध्यक्षको नाम सार्वजनिक भएको छ। 

उक्त सूचीमा पुरूष र ब्राह्मण-क्षत्री नै हाबी देखिन्छन्।

३३ अध्यक्षमध्ये जम्मा तीनजना महिला छन्। सुनसरीकी रामकुमारी चौधरी, लमजुङकी मधुमाया अधिकारी र काभ्रेकी रूकु चौलागाईले नेकपाको जिल्ला अध्यक्षको जिम्मेवारी पाएका छन्।

कुल ३३ अध्यक्षमध्ये २० जना ब्राह्मण-क्षत्री समुदायका छन्। मधेसी चारजना छन् भने किराँत, तामाङ, नेवार, दलित समुदायका एक, एकजना छन्। मगर तीन जना र थारू दुई जना छन्।

हेर्नुहोस् सूचीः

 

क्र.सं.

नाम, थर

लिंग

जात–समुदाय

प्रदेश नं. १

 

 

 

१.

ताप्लेजुङ : खेलप्रसाद बुढाथोकी

पुरूष

ब्राह्मण–क्षत्री

२.

उदयपुर : विनोद कटुवाल दिनेश

पुरूष

ब्राह्मण–क्षत्री

३.

खोटाङ  ः देवान चाम्लिङ

पुरूष

किराँत

४.

ओखलढुंगा : मोहन कुमार खड्का

पुरूष

ब्राह्मण–क्षत्री

५.

सुनसरी : रामकुमारी चौधरी

महिला

थारू

 

प्रदेश नं. २

 

 

 

६.

बारा : गोपाल ठाकुर

पुरूष

मधेसी

७.

सर्लाही : डाचाराज वाग्ले

पुरूष

ब्राह्मण–क्षत्री

८.

धनुषा : जोखकुमार बर्बरीया

पुरूष

मधेसी

९.

सिराहा : रामकुमार यादव

पुरूष

मधेसी

प्रदेश नं. ३

 

 

 

१०.

चितवन : यमवहादुर परियार

पुरूष

दलित

११.

सिन्धुली : राजन दाहाल
 

पुरूष

ब्राह्मण–क्षत्री

१२.

नुवाकोट : हिरानाथ खतिवडा

पुरूष

ब्राह्मण–क्षत्री

१३.

काभ्रे : रुकु चौलागाई

महिला

ब्राह्मण–क्षत्री

१४.

रामेछाप : मैनकुमार मोक्तान (मदन)

पुरूष

तामाङ

गण्डकी प्रदेश

 

 

 

१५.

गोरखा : जगन्नाथ खनाल

पुरूष

ब्राह्मण–क्षत्री

१६.

लमजुङ : मधुमाया अधिकारी

महिला

ब्राह्मण–क्षत्री

१७.

म्याग्दी : गोविन्द पौडेल

पुरूष

ब्राह्मण–क्षत्री

१८.

स्याङजा : पारस गैरे

पुरूष

ब्राह्मण–क्षत्री

प्रदेश ५

 

 

 

१९.

बांके : आइपी खरेल 

पुरूष

ब्राह्मण–क्षत्री

२०.

बर्दिया : भवनकुमार थारु

पुरूष

थारू

२१.

रोल्पा : सुरेन्द्र थापा धु्रव

पुरूष

मगर

२२.

पूर्वी रुकुम : मेघबहादुर श्रेष्ठ

पुरूष

नेवार

२३.

नवलपरासी : राजुप्रसाद हरिजन

पुरूष

मधेसी (दलित)

कर्णाली प्रदेश

 

 

 

२४.

रुकुम पश्चिम : गोपाल शर्मा (अनल)

पुरूष

ब्राह्मण–क्षत्री

२५.

जाजरकोट : ढकविर राना

पुरूष

मगर

२६.

जुम्ला : सुरेश पहाडी (वीरबहादुर कुँवर)

पुरूष

ब्राह्मण–क्षत्री

२७.

हुम्ला : विजय भण्डारी

पुरूष

ब्राह्मण–क्षत्री

२८.

कालिकोट : दुर्गबहादुर रावत

पुरूष

ब्राह्मण–क्षत्री

२९.

मुगु : सुखवीर बुढा

पुरूष

मगर

सुदुरपश्चिम प्रदेश

 

 

 

३०.

दार्चुला : गणेश खत्री
 

पुरूष

ब्राह्मण–क्षत्री

३१.

डडेलधुरा : मानसिंह माल

पुरूष

ब्राह्मण–क्षत्री

३२.

कञ्चनपुर : वीरबहादुर थापा

पुरूष

ब्राह्मण–क्षत्री

३३.

वझाङ : कलकबहादुर खड्का

पुरूष

ब्राह्मण–क्षत्री

 

 

 


 

प्रकाशित: ९ वैशाख २०७६ ०८:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App