coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आइपीएल क्रिकेटः हैदराबादको सहज जित

काठमाडौं - इण्डियन प्रिमियर लिग (आईपीएल) मा गए राति भएको खेलमा हैदराबादले कोलकाता नाइट राइडरलाई पराजित गरेको छ। कोलकाले दिएको एक सय ६० रनको लक्ष्य हैदरावादले मात्रै १५ ओभरमा एक विकेटको क्षेतिमा पूरा गर्यो।

हैदरावाद तालिकाको चौथो स्थानमा उक्लिएको छ।  हैदरावादलाई जिताउने क्रममा ओपनर डेभिड वार्नरले ३८ बलमा ६७ रनको योगदान दिए भने जोनी वइरष्टवले ४३ बलमा नटआउट ८० रन र केन विलिम्सनले नटआउट ८ रन जोडे। त्यसअघि कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ५९ रन बनाएको थियो। यो जित सँगै हैदरावाद तालिकाको चौथो स्थानमा उक्लिएको छ। आईपीएलमा १४ अंकसहित चेन्नई शीर्षस्थानमा रहँदा १२ अंक जोडेका मुम्वई र दिल्ली क्रमशः दोश्रो र तेश्रो स्थानमा छन्।

प्रकाशित: ९ वैशाख २०७६ ००:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App