coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपाको सचिवालय बैठक जारी

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ। पार्टीको एकता प्रक्रिया टुंग्याउन प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय सचिवालयको बैठक सुरु भएको हो।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नेता वामदेव गौतम, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, पार्टीका महासचिव विष्णु पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्।  

तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकता भएको १ वर्ष वित्दा लाग्दा समेत नेकपामा तल्लो तहको एकता प्रक्रिया अन्योलमा छ।

प्रकाशित: ८ वैशाख २०७६ १३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App