८ वैशाख २०८१ शनिबार
खेल

आइपीएल : पञ्जाबविरुद्ध खेल्दै सन्दीप

काठमाडौं– भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलेभन पञ्जाबविरुद्धको खेलमा नेपाली स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सका तर्फबाट खेल्ने भएका छन्। 

राती ८ः१५ बजे सुरु हुने खेलमा सन्दीपले अवसर पाएका हुन्। खेलमा टस जितेर दिल्लीले बलिङ रोजेको छ। पञ्जाबले पहिला ब्याटिङ गर्नेछ। 

दिल्लीले सन्दीपलाई पछिल्ला खेलमा बेन्चमा राखेकाे थियाे। 

प्रकाशित: ७ वैशाख २०७६ १४:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App