coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एनसेलकाे 'पहिलो सिम' एसइई दिएर बसेका विद्यार्थीलाई

काठमाडाैं - नेपालको निजी क्षेत्रको टेलिकम सञ्चालक एनसेलले एसइई दिएर बसेका विद्यार्थीहरुलाई लक्ष्य गरी ‘पहिलो सिम अफर’ ल्याएको छ।

यो पहिलो सिमको मूल्य केवल १ रुपैयाँ कायम गरिएको छ। सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माइ फाइभ समाविष्ट हुने एनसेलले जनाएको छ।

पहिलो सिम अफर यही २०७६ वैशाख ६ गतेदेखि ९० दिनसम्म लागू गरिएको एनसेलले जनाएको छ। 

प्रकाशित: ५ वैशाख २०७६ १६:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App